• द. नं:३५२/०५५/०५६
  • पान. नं : ३०३२११५०५
  • +०४८-५४०३८० , +०४८-५४०६८०

शैक्षिक ऋण

शैक्षिक ऋण

Interest Rate: 12%

Features

स्वदेशी तथा विदेशी उच्च शिक्षाको लागि प्रदान गरिने ऋण यस प्रकारको ऋण प्राप्तीको लागि ऋण सदस्य वा परिवारको भरपर्दाे स्थायी आयश्रोत पर्नेछ । १ ऋणको अवधि यस प्रकारको अवधि अधिकतम ५ वर्षको हुनेछ । २ ऋणको सीमा यस प्रकारको ऋण अधिकतम रु ५ लाख मात्र लगानी गरिनेछ । ३ ब्याजदर यस शीर्षकमा ब्याजदर सञ्चालक समितिले समय समयमा तोके बमोजिमको हुनेछ । ४ भुक्तानी तरिका ऋणको भुक्तानी अर्धवार्षिक किस्ताबन्दीमा गर्नुपर्नेछ । ५ ग्रेस समय यस प्रकारको ऋणमा अधिकतम ६ महिनासम्मको ग्रेस समय प्रदान गर्न सकिनेछ । तर ग्रेस समयको अवधिभर किस्ताबन्दीमा गर्नुपर्नेछ ।